काठमाण्डौंः गत वर्ष रोकिएको राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण आगामी महिलाका लागि तय भएको छ ।
बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी चैत दोस्रो साता बंगलादेश जान लागेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया