काठमाण्डौंः कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश बहादुर विक माथि कुटपिट भएको छ। शनिबार राती सामान्य विवादका कारण स्थानीय व्यवसायी राजेन्द्र बोहरा र धनराज बोहराले वडाध्यक्ष विकमाथि कुटपिट गरेका हुन्।
उनीमाथी प्रहार गर्ने २ जनालाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया