मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कर्णाली प्रदेशका मुख्य महान्यायाधिवक्ता खनालद्धारा शपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेशको मुख्य महान्यायाधिवक्तामा मातृका प्रसाद खनाल नियुक्त भएका छन् । नवनियुक्त मुख्य महान्यायाधिवक्ता खनालले आज शुक्रबार महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्य मन्त्री महेन्द्रबहादुर शाही लगायतको उपस्थितिमा आज एक समारोहका बीच खनाललाई मुख्य महान्यायाधिवक्ता पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्था अनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य महान्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार