काठमाडौं: सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खनाल-नेपाल समूहलाई अन्ततः माओवादी र प्रचण्डको पोल्टामा पुग्ने बताएका छन् ।
प्रेस सल्लाहकार थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेपाल–खनाल समूहले धमाधम समानान्तर कमिटी घोषणा गर्न थालेपछि त्यस्तो बताएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया