बैसाख २६, २०८३ शनिबार May 9, 2026

वैशाख १६ देखि पब्जी गेमको लाइट भर्सन बन्द हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा पुस्तामाझ लोकप्रिय मोबाइल गेम पब्जी विभिन्न भर्सनमा सार्वजनिक भएको छ । त्यमध्ये लाइट भर्सनको पब्जी यही वैशाख १६ देखि बन्द हुने भएको छ । लो रेन्जका स्मार्टफोनका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको पब्जी लाइट फ्रि–टु–प्ले भर्सन बन्द हुने भएको हो ।

कम्पनीको यो निर्णयसँगै अब लाइट भर्सनको पब्जी डाउनलोडको सुविधा उपलब्ध हुने छैन । यसअघि मोबाइलमा उपलब्ध लाइट भर्सनका लागि नयाँ अपडेट पनि उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले लाइट भसर्न किन बन्द गर्न लागेको भन्ने विषमा केही बोलेको छैन । तर, कम्पनीले लाइट भर्सनका प्रयोगकर्तालाई आभार व्यक्त गर्दै भनेको छ, ‘हामी पब्जी लाइटमा प्रयोगकर्ताले देखाएको यति धेरै लगाव र सहयोगको लागि अभारी छौं । कोभिड १९ को समयमा जारी गरिएको यो भर्सनले प्रयोगकर्तालाई घरमा बसेर रमाइलो गर्दै सुरक्षित रहन पक्कै मद्दत गर्‍यो होला ।’

कम्पनीले अघि भनेको छ, ‘दुर्भाग्यवश हामीले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेका छौ । अफसोचका साथ हामीले भन्नुपरेको छ, यो आउँदो २९ तारिखदेखि बन्द हुनेछ ।’टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार