काठमाडौंः गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ ।
भुवनले संगीत दिएको गीतमा स्वर नेपाल आइडबाट उदायका गायक प्रवीन बेडवालको छ ।
खेमराज राईले लेखेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन् भने किरोश थापाको मिक्सिङ गरेका छन् । गीत युट्युब च्यालन ‘परी सिनेसंगीत’मार्फत बजारमा आएको हो ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया