काठमाण्डौः नेपाली कलाकारहरूले आफ्नो परम्परा झल्काउने सिर्जनालाई भने निरन्तरता दिइनै रहेका छन्।
यो कोरोना महामारीको बीचमा पनि कलाकारहरूले मातातीर्थ औंसीको अवसरमा आमालाई स्मरण गर्न बिर्सेका छैनन्। यही अवसर पारेर गायक प्रवीण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन्।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया