असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना महामारी नियन्त्रणका लागि सन्दीप लामिछानेले गरे तीन लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले कोरोना महामारीको दोस्रो लहरले नेपालमा परेको असरलाई रोकथाम नियतन्त्र गर्न अभियान थालेका छन् ।

सन्दीपले सोमबार सामाजिक सञ्जालमार्फत कोष अभियान सुरू गरेको बताएका छन्। अभियानमा ‘टिम सन्दीप’को तर्फबाट तीन लाख सहयोग गर्दै सोमबार सुरुवात भएको छ ।

सेञ्चुरी कर्मसियल विकास वैंक लिमिटेडमा खाता खोल्दै सन्दीपले अभियान सुरु गर्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया