श्रावण १४, २०८३ बिहिबार July 30, 2026

ताराको गीतमा अमित र क्रीन्चाको रोमान्स (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा तारा लिम्बुको शब्द र सविन लिम्बुको संगीत तथा एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा अमित सुब्बा र क्रीन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँंकन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायाँकन तथा सम्पादन छ ।

प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा बिताएको पल देखाउन खोजिएको छ । भिडियोमा कोरियोग्राफी तथा मेकअप दीपिका श्रेष्ठको रहेको छ । जसमा रंग संयोजन नवीन निरौलाको रहेको छ । रातोपारी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाका सहमहामन्त्री वोली सहित रोल्पाबाट सामूहिक राजीनामा
२०८३ श्रावण १४, बिहिबार
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार