कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक बादल थापाको ‘नेताले देश डुबा हो’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक बादल थापाको स्वरमा रहेको ‘नेताले देश डुबा हो’ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

 शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ ।

गीतमा नेपाली नेतृत्व ले जनता माथी गरेको प्रहारलाई गीतमा समेटिएको छ । रमेश रसाइलीको सम्पादन भिडियोमा गीतमा रहेको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया