असार २४, २०८२ मंगलबार July 8, 2025

यूरो कपमा बेल्जियम समूह बी को शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बेल्जियमले रुसमाथि सहज जित हात पारेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति सम्पन्न समूह बी को दोस्रो खेलमा बेल्जियमले रुसमाथि ३-० को सहज जित हात पारेको हो ।

बेल्जियमको जितमा रोमेलो लुकाकुले दुई गोल गर्नुभयो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफको उत्तराद्र्धतिर गोल थप्दै रुसलाई ३–० ले हरायो । पहिलो हाफको दशौं मिनेटमा रोमेलो लुकाकुले रुसी खेलाडी आन्द्रे सेमेनोभको गलतीको फाइदा उठाउँदै गोल गर्नुभयो ।

३४ औं मिनेटमा रोबर्टो मार्टिनेजले पहिलो हाफ सकिन दश मिनेट बाँकी छँदा गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाउनुभयो । ८८ औं मिनेटमा लुकाकुले आफनो दोस्रो गोल पुरा गर्दा बेल्जियमले रुसलाई हराउँदै तीन अङ्क जोड्न सफल भयो ।

जितसँगै बेल्जियम समूह बी को शीर्ष स्थानमा उक्लिन सफल भयो । डेनमार्कमाथि जित हात पारेर तीन अङ्क नै बटुलेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार