कार्तिक १५, २०८३ आइतबार November 1, 2026

यस्ता हस्त रेखा हुने व्यक्ति अत्यन्तै धनी हुन्छन् (जानीराखौं)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त जौको चिन्ह : जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । त्यस्तो चिन्ह हुने मानिस धनी र बैभवशाली मात्र होइन भाग्यमानी पनि हुन्छन् । उनीहरुको समाजमा मान प्रतिष्ठा पनि उत्तिकै हुन्छ ।

शंखको चिन्ह : कुनैपनि व्यक्तिको हातमा शंखको चिन्ह हुनु पनि औधी राम्रो मानिन्छ । त्यस्ता ब्यक्ति बुद्धीमानी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । जुन व्यक्तिको पाँच वटा औंलामा शंखको चिन्ह छ भने त्यस्ता व्यक्ति विदेश भ्रमणमा गई नै रहन्छन् । समुन्द्र शास्त्रमा बताइए अनुसार त्यस्ता व्यक्तिले विदेशमा धन आर्जन पनि राम्रो सँग गर्न सक्छन् ।

चक्रको चिन्ह : जुन व्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुने समुन्द्र शास्त्रमा दाबी गरिएको छ । यति एउटा मात्र औंलामा चक्र छ भने चाहिं त्यस्ता व्यक्ति विद्वान हुन्छन् । कुनै व्यक्तिको दुइवटा औंलामा चक्र छ भने त्यस्तो व्यक्ति निकै नै सुन्दर हुने मानिन्छ सूर्य पर्वत : कुनैपनि व्यक्तिको हातको औंलाको फेदमा सूर्य पर्वत हुन्छ भने त्यस्ता व्यक्ति राजनीतिक र सरकारी उच्च क्षेत्रमा पुग्छन् ।

यसैगरी घरका कुनै पनि सदस्यले पुरै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुँदैन् भने वास्तुशास्त्रसँग जोडिएको कुनै गल्ति भएको हुन सक्छ। सुन्नमा त ती कुरा साधारण लाग्न सक्छन्, तर ती कुराले जीवनमा निकै ठूलो प्रभाव पारेको हुन्छ। ती कुरामा ध्यान नदिदा कयौँ समस्या वा उल्झनमा पर्नु पर्ने हुन्छ। त्यसैले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रका यी ५ कुरा ध्यान दिनुहोस्ः

कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस्। यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस्। तर पुरा रुपमा खुल्ला नछोड्नुहोस्।

मन्दिरमा रातभर फूल नराख्नुहोस् । कुनै व्यक्तिले भगवान्को पुजा गर्दा फूल चढाउने गर्छन् र त्यसलाई रातभर त्यही छोडिदिन्छन्। तपाई त्यसो नगर्नुहोस् बिहान चढाएको फूल वेलुकी हटाइदिनुहोस्।

गाईलाई भोजन नगराई आफूले खाना नखानुहोस्। हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस् । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धीत समस्या बढ्न सक्छ खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस्। यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस्। यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार