मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जुलाई महिना अहिलेसम्मकै सबैभन्दा बढी गर्मी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः पृथ्वीकै अहिलेसम्मकै सबैभन्दा गर्मी महिनाका रुपमा जुलाई महिना रहेको अमेरिकी संघीय वैज्ञानिकहरुको नियामक निकायले जनाएको छ ।
तथ्यांकले जुलाई महिनामा मात्रै जमिन र समुद्र सतहको संयुक्त तापक्रम शुन्य दशमलव ९३ सेन्टिग्रेड बढेर १५ दशमलब ८ डिग्री सेन्टिग्रेड पुगेको हो । यो १ सय ४२ वर्षपछिको सबैभन्दा उच्च तापक्रम हो । यस अघि तापक्रम वृद्धिको नयाँ रेकर्ड सन् २०१६ मा मापन गरिएको थियो ।

सन् २०१९ र १९२० पनि त्यही अनुपातमा तापक्रम मापन गरिएको थियो । यसरी लगातार रुपमा तापक्रम बढ्नुको कारण जलवायु परिवर्तनको असर भएको विज्ञहरुको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार
चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान
२०८३ मंग्सिर १, मंगलबार
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार