मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ‌ंः मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो तीन बजे बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नियमित बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ ।

नियमित बाहेकका महत्वपूर्ण एजेण्डा नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया