भाद्र २७, २०८३ शनिबार September 12, 2026

शारीरिक सम्पर्क गर्दा महिलाहरुले किन निकाल्छन् आवाज ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यो सबलाई थाहा छ कि, सेक्सले वैवाहिक जीवनलाई सुखद र आनन्दमय बनाउँछ। सेक्स शारीरिक सुखका लागि मात्र नभएर यसले मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ। वैवाहिक जीवनलाई सुखद र रोमाञ्चक बनाउन तपाईंले आफ्नो पार्टनरलाई यो विश्वास दिलाउन जरुरी छ कि, तपाईं सेक्समा आनन्द लिइरहनु भएको छ।

केही महिलाहरु सेक्सको दौरान किन आवाज निकाल्छन् होला ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि भन्लान्, अर्कोले अर्कोथरि । तर, यो यस्तो जिज्ञाशा हो जसको उत्तर खोज्न जोसुकैलाई कौतुहलता जागिरहन्छ ।

तपाईले ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ को साउण्ड ट्रयाक सुन्नुभएको छ कि छैन यो सम्भोगका दौरान निस्किने आवाज हो, जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् । आखिर किन ? यसको विषयमा एउटा अनुसन्धान भएको छ ।

अर्को भाषामा भन्नुपर्दा, एक यस्तो अवस्था जुन बेला मानिस ‘मदहोसी’ को संसारमा भुलिरहेको हुन्छ वा भनौं सम्भोगको नशामा बेहोसी भई यस्तो आवाज निकालिरहेको हुन्छ । यस्तो किन हुन्छ त रु यसको जवाफ खोज्न विज्ञानका धेरै पाटाबाट अनुसन्धान भएको छ । वैज्ञानिक र मनोवैज्ञानिकसँग जोडिएका विशेषतालाई सुक्ष्म ढंगले विश्लेषण गरियो भने मात्र यसको सही जवाफ निस्किन्छ ।

अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले सेक्सुअल व्यवहारमा सोध अनुसन्धान गर्दै महिलाको त्यस्तो आवाज निकाल्ने कारण पहिल्याउन खोजेका छन् ।

दुवैले आफ्नो ‘सेक्सुअली एक्टिव हेट्रोसेक्सुअल’ सोधमा महिलाको सेक्सुअल जीवन र उनीहरुको बानी–व्यवहारको रहस्य खोतल्ने प्रयास गरेका छन् । १८ देखि ४८ वर्षसम्मका ७१ जना महिला, जो सेक्समा अनुभवी छन्, उनीहरुसँग अनुसन्धानकर्ताहरुले गहन अन्तर्वार्ता गरेका थिए ।

अनुसन्धानकर्ताले आफ्नो सोधका क्रममा महिलाहरुसँग प्रश्न सोधेका थिए– तपाई आफ्नो सेक्सी आवाज ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ यौनको चरमोत्कर्षसँग जोडेर हेर्नुहुन्छ ? अधिकांश महिलाले यसको जवाफ आलटालमा ‘हो’ भनेर दिए, यद्यपि त्यो उनीहरुको वास्तविक यौन अनुभवसँग जोडिएको उत्तर थिएन ।

सम्भोग गर्ने बेलामा महिलामा आर्गज्म (एक प्रकारको छुट्टै आनन्द) फोर प्लेको समयमा अधिक देखा पर्ने गर्छ । यही बेला महिलाहरु सेक्सी आवाज ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ निकाल्ने गर्छन् । पश्चिमाजगतका महिलाले ‘स्टप, गो, एस, मोर प्लिज’ जस्ता शब्द प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ । पुरुषको चरमोत्कर्षमा पुग्नु ठीक अघि वा लगत्तै पनि महिलाबाट अनायसमै छुट्टै आवाज निस्किन्छ – उह, आह, आउँच । किन निस्किन्छ यस्तो आवाज ?

अनुसन्धानका दौरानमा ६६ प्रतिशत महिलाले यस्तो तर्क दिए कि उनीहरु आफ्नो सेक्स पार्टनरलाई अधिक सन्तुष्टि दिन वा अधिक सक्रिय पार्न यस्तो आवाज निकाल्ने गर्छन् ताकि त्यसले पुरुषलाई थप उत्तेजना प्रेरणा मिलोस् ।

९२ प्रतिशत महिलाको यो भनाइ छ कि, ‘उह, आह, आउँच’ को आवाज आफ्नो सेक्स पार्टनरको आत्मसन्तुष्टि बढाउनका लागि यस्तो गर्छन् । केही महिलाको तर्क छ, यस्तो आवाजले आफ्नो पार्टनरको रफ्तार बढिरहेको बला उसलाई भइरहेको थकान दुर गर्नमा सहायता पुग्दछ ।

सेक्स एक यस्तो प्रक्रिया हो, जहाँ दुवै पार्टनरको प्रदर्शनले पनि आर्गज्ममा पुग्न निकै सहयोग पुग्दछ । र, यो कुरा पनि भुल्नु हुँदैन कि यस्तो आवाज केवल महिला वा पुरुषले मात्र निकाल्दैनन् । जनवारहरुले पनि सेक्सको दौरानमा विशेष प्रकारको आवाज निकाल्ने गरेको कैयौं अनुसन्धानहरुमा प्रमाणित भइसकेको छ ।

यसबाहेक इन्टरनेटमा अपलोड भइरहेका असंख्य पोर्न भिडियोको अर्काइभ हेर्दा पनि त्यहाँ महिला धेरै आवाज दिइरहेको देख्न पाइन्छ । भलै त्यो रियल आवाज भने हुँदैन । त्यस्ता साइटहरु हेर्नेहरुमा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक प्रभाव परिसकेको हुन्छ, अनि आफ्नो यौनक्रियामा त्यो देखाउन चाहन्छन् । सेक्सको दौरानमा यस्तो ‘बोल्ड’ पन ‘हेट्रोसेक्सुअल’ महिलामा बढी देखिने गरेको अनुसन्धान देखाएको छ ।

महिलाले आवाज निकाल्दा यसले पुरुषलाई अझ उत्तेजित पनि बनाउन सहयोग गर्छ।

यसका अलावा कतिखेरै महिलालाई सेक्स गर्ने इच्छा भइरहेको हुन्छ तर, भन्न लजाइरहेका हुन्छन्। यस्तो अवस्थामा केही शारीरिक क्रियाकलाप तथा हाउभाउबाट सेक्सको इच्छा व्यक्त गर्न सकिन्छ। जस्तो कि, पुरुष पार्टनरलाई आकर्षित गर्ने सेक्सी भित्री लुगा लगाएर बन्द कोठामा उसलाई अंकमाल गर्न सकिन्छ, सेक्सी कुरा गर्न सकिन्छ भने उसको शरीर सुमसुम्याउन सकिन्छ। जसले गर्दा पुरुष पार्टनरले महिलाको सेक्स आवश्यकतालाई सहजै बुझ्न सक्छ र क्षणभरमै उत्तेजित हुन सक्छ।- एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया