कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक रमेश कडरियाको म्यूजिक भिडियो “सुखदुःख” मा सुदिर र जुनाको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो सुख–दुःख सार्वजनिक भएको छ ।

गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयमले संगीत भरेका छन् भने गायनमा गायिका पबित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् ।

सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा रेकर्ड भएको हो । प्रेमिल शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा टिक टक स्टार सुदिर श्रेष्ठ, जुना कार्कीको अभिनय रहेको छ।

मुनाल शिशिरको निर्देशन, उत्सव दाहालको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सिलन लम्सालले ईडिटिङ्ग र कलरिङ्ग गरेका छन् । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार