मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ८३४ जना कोरोना संक्रमित थपिएः १२ सय ७९ जना डिस्चार्ज, ९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा ८३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा १२७९ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १९ हजार १ सय ४२ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया