कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

रफ सेक्स देखि यस्ता सेक्स गर्न मन पराउँछन् पुरुषहरुः ८ प्रकारका सेक्स टिप्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बैबाहिक जीवन कस्तो हुने भन्ने कुरा यौनिक जीवनले प्रभाव पार्ने विज्ञहरु बताउँछन् । हरेक महिला र पुरुषले यौन जीवनबारे वास्तविक भन्दा पनि काल्पनिक धारणा बढी बनाएका हुन्छन् । र धेरै जसोको सन्तुष्टी त्यस्ता काल्पनिक अवधारणामा आधारित हुने मनोबैज्ञानिकहरुको दावी छ ।

यहाँ त्यस्ता सेक्सका प्रकारको विषयमा कुरा गरिएको छ जुन् हरेक पुरुषले आफ्नो जीवनमा पनि प्रयोग गर्न पाहियोस् भन्ने चाहन्छ ।

यी ८ प्रकारका सेक्स आफ्नो जीवनमा चाहने हालै गरिएको एक अध्यनले देखाएको छ ।

१. विदाको सेक्सः

मानिसहरु वर्षातको समयमा बाहिर निस्कन वा लङ ड्राइभमा जान मन पराउँछन् । पुरुषहरु यस्तो सिजनमा सप्ताहन्तमा कतै बसेर विदाको रमाइलो सेक्समा वितोस् भन्ने चाहन्छन् ।

२. मेकअप सेक्सः

झगडा गरेपछि सेक्स गर्यो भने निक्कै गर्मी हुन्छ । तर खासमा यस्तो सेक्सको आनन्द भने बेग्लै छ । सेक्सकै लागि झगडा होस् भन्ने त पुरुष चाँहदैन तर अलि अलि रिसारिस जस्तो भएपछि आफ्नो पार्टनरसँग गरिने सेक्सलाई धेरै पुरुषले चाहाना गर्ने अध्यनले देखाएको छ ।

३. रफ सेक्सः

महिलाहरु सेक्सका लागि तयारी गरेर यसलाई निक्कै संवेदनशील बनाउने कोशिस गर्छन् । तर पुरुषको मनमा भने अलि रफ वा तयारी बिनाको क्याजुअल र जे मन लाग्यो त्यही गर्ने सेक्स मन पराउँछन् ।

४. लेजी सेक्सः

सँधै सक्रिय अवस्थामा मात्र सेक्स हुन्छ भन्ने हुँदैनन् । विदाको दिनमा अवेर उठ्दा वा अवेर सुत्ने बेलामा आफ्नी स्त्रीसँग हुने यौन सम्ब्धलाई धेरै पुरुषले आफ्नो छनौट बनाएको अध्यनले देखाएको छ । यस्तो अल्छी पारामा गरिएको सेक्स पनि निक्कै आनन्ददायी हुने पुरुषको धारणा हुन्छ ।

५. हतारको सेक्सः

तपाइँ हतार गरेर अफिस तिर जाँदै हुनुहुन्छ वा सुत्न जाने तयारीमा हुनुहुन्छ । तर महिला निक्कै सुन्दर देखिइन् वा उनको कुनै कुराले आकर्षण गर्यो भने पुरुषले समयको ख्यालै नगरी महिलालाई बेडमा पुर्याउँछन् । यस्तो क्याजुअल र हतारको सेक्स पनि धेरै पुरुषको छनौटमा परेको पाहियो ।

६. म्यारथन सेक्सः

कतै एकान्तस्थल वा रिसोर्टमा बसेर प्रेमिका वा पत्नीसँग ढुक्कसँग मन लागेका खानेकुरा खाँदै गरिने लामो सेक्स पनि पुरुषको रोजाइ हो । यस्तो म्याराथन सेक्सका लागि सप्ताहन्त वा लामो विदा उपयुक्त मानिन्छ ।

७. आउटडोर सेक्सः

घरमै वा बेडरुमको ओच्छ्यानमा मात्र सेक्स दिक्क लाग्दो हुन्छ । पुरुषहरु कुनै दिन कतै पाल टाँगेर वा जंगलकोबीचमा बसेर प्रेमिकासँग मायाँ साट्न पाहियोस् भन्ने चाहन्छन् । यस्तो सेक्स उनीहरुको रोजाइमा पर्छ ।

महिलाले सेक्सको समयमा निकाल्ने आवाजले पुरुषलाई उर्जा दिन्छ । उनीहरु महिलाले आनन्दको आवाज अझ चर्को गरि निकालुन् भन्ने चाहन्छन् । आफूले यौन सन्तुष्टी दिएको गर्व महसुस हुने हुँदा पुरुषलाई लाउड सेक्स मन पर्छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार