भाद्र २८, २०८३ आइतबार September 13, 2026

कुन अंगको कोठीले कस्तो संकेत गर्छ ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हरेक व्यक्तिको शरीरको कुनैन कुनै भागमा कोठी हुन्छ । शरीरमा हुने कोठीले शुभ अशुभ फल दिन्छ भन्ने धारण समाजमा प्रशस्तै पाइन्छ ।

तर यसको वैज्ञानिक पुष्टि त अहिलेसम्म भएको छैन तर पनि जनसाधरण मात्र नभएर सामुदि्रक शास्त्रका अनुसार मानिसको शरीरमा भएको कोठीले मानिसको भाग्यको संकेत गर्ने बताएको छ ।

यस्ताे छ शरीरको विभिन्न भागमा हुने कोठी अर्थ र त्यसको संकेत :

– दाहिने गालामा कोठी हुने व्यक्ति धनवान हुन्छ ।

-देब्रे गालामा कोठी हुने व्यक्ति बढी खर्चालु हुन्छ ।

-दाहिने आँखामा कोठी हुने व्यक्ति भावुक हुनुका साथै डाहाडे स्वभावका हुन्छन् ।

-देब्रे आँखामा कोठी हुेन व्यक्ति झगडालु स्वभावका हुन्छन् ।

-नाकमा कोठी हुने व्यक्तिले यात्रा धेरै गर्छन् ।

-कानमा कोठी हुने व्यक्ति अल्पायुका हुन्छन् ।

-गर्धनमा कोठी हुने व्यक्तिहरु बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

-टाउकोमा कोठी हुने व्यक्तिहरु राजनीतिमा सफल हुन्छन् ।

-दाहिने पाखुरामा कोठी भएका व्यक्तिहरु प्रतिष्ठित र बुद्धिमान हुन्छन् ।

– दाहिने हत्केलामा कोठी हुने  व्यक्ति वलावान हुन्छन् ।

-औंलामा कोठी हुने  व्यक्ति कार्यकुशल,व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

-दाहिने खुट्टामा कोठी हुने  व्यक्ति बुद्धिमान  हुन्छन् तर खर्चालु स्वभावका हुन्छन् ।

-बाँया गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

-माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक र तल्लो ओठमा हुनेहरुलाई दुखले कहिले छोड्दैन ।

-गलामा कोठी हुने व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् ।

-दाहिने छातीमा कोठी हुने व्यक्ति ले आफ्नो पत्नीलाई खुबै प्रेम गर्छन् ।

-कम्मरमा कोठी हुने व्यक्तिले जिन्दगीभरि समस्याहरुसंग लडिरहनु पर्छ ।

-पेटमा कोठी हुने खानाको पारखी हुन्छन् । – एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार