श्रावण २५, २०८३ सोमबार August 10, 2026

मलद्वारमा आधा किलो सुन लुकाएर नेपाल भित्रिन खोज्ने भारतीय नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अवैध रूपमा भित्र्याइएको आधा किलो सुनसहित एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

दुबईबाट फ्लाइ दुबईको विमानमार्फत बुधवार बिहान १०: ०५ मा काठमाडौं ओर्लिएका भारतीय नागरिक मोहम्मद जुहेबलाई प्रहरीले पक्राउ गरेको हो । उनले करीब आधा किलो (५४५ ग्राम) सुन लुकाएर ल्याएको बताईएको छ । प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि नियन्त्रणमा लिएर खोजतलास गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया