मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नाइजेरियाको सेनाद्वारा थुप्रै आईएस लडाकू मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नोमा रहेको सैन्य शिविरमा आक्रमण गर्ने इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्त (ISWAP) का थुप्रै लडाकूहरूलाई मारेको सेनाका प्रवक्ताले बताएका छन्।

सेनाका प्रवक्ता ओन्येमा न्वाचुकुद्वार जारी विज्ञप्ति अनुसार बोर्नोको गजिराम नगानजाइ स्थानीय सरकारी क्षेत्रमा रहेको सेनाको बेसमा आइतवार ISWAP आक्रमणकारीलाई पछ्याउँने क्रममा दुई सैनिकको मृत्यु भएको थियो।

देशको अस्तव्यस्त उत्तरपूर्वी क्षेत्रमा सैन्य अपरेसन भनिने अपरेसन हडिन काईका हवाई कम्पोनेन्टहरूले “अड्डामा घुसपैठ गर्ने प्रयास गर्ने आतंककारीहरूमा लाई तितरबितर पारेको थियो । उनले भने। ISWAP ले उत्तरपूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्न आफ्नो भगिनी समूह बोको हरामसँग सहकार्य गर्दै आएको छ। आतंककारी समूहहरूले चाड बेसिन तालका अन्य देशहरूमा पनि आफ्ना आक्रमणका शृङ्खला विस्तार गरेका छन्। रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार