असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा महाधिवेशनः सर्वाधिक मत ल्याउने कलस्टरका नेतृत्वहरु (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ ।

पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन् ।

गत मंसिर १५–१७ मा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा शनिवार राति अबेरसम्म खसेको ३ हजार १७ मध्ये पाण्डेले २ हजार ५२१ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार हुन सफल भएका छन् भने महामन्त्रीका उम्मेदवार सर्वाधिक मत ल्याउने उम्मेदवारमा दोस्रो नम्बरमा रहेका छन् । जसअनुसार महामन्त्रीका उम्मेदवार राणाले २ हजार २ सय ५१ मत प्राप्त गरेका थिए ।-न्यूज कारखाना

आइतवार बिहान निर्वाचन समितिले सार्वजनिक गरेको सुची अनुसार सबैभन्दा बढी मत ल्याउने विभिन्न कलस्टरका उम्मेदवारको नामावलीः

अध्यक्षः राजेन्द्र लिङदेन– १८४४

खुल्ला उपाध्यक्षः विक्रम पाण्डे– २५२१

महिला उपाध्यक्ष: रोशन कार्की–१५८९

खुल्ला महामन्त्रीः धवल शमशेर राणा – २२२१

महिला महामन्त्रीः कुन्तिकुमारी शाही – २००८

आदिवासी जनजाति खुल्लाः आङनिमा शेर्पा –२०२५

मुस्लिम खुल्लाः मदिना खातुन – १७५४

महिला खुल्लाः कुन्तिदेवी पोखरेल – २०८०

मधेसी खुल्ला – १९५२

प्रवास खुल्ला– शशीकुमार सिल्वाल १५३१

उत्पीडित खुल्ला– मिना स्वर्णकार १४६३

कर्णाली तथा पिछडिएको क्षेत्र– कालिबहादुर शाही

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार