मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अर्घाखाँची जिल्ला अस्पतालमा आज एकजना कोभिड-१९ संक्रमितको ज्यान गएको छ ।

कोभिड संक्रमण भएपछि अस्पतालमा उपचाररत जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ हँसपुरका एकजना वृद्धको आज ज्यान गएको हो ।

ज्वरो, निमोनिया, दम र स्वासप्रस्वासको समस्या रहेका ७१ वर्षीय वृद्धको ज्यान गएसंगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया