भाद्र २८, २०८३ आइतबार September 13, 2026

कसरी गर्ने जाडोमा सेक्स ? जानौं केही उपायहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाडो लगातार बढ्दै गर्दा जो कोही पनि आफ्नो ओछ्यान छाड्न तयार हुदैनन् । शिरक भित्र कक्रिएर सुत्न छोडेर बाहिर जाने सम्भावना तब मात्र सकिन्छ जब तपाइको कोठामा केटि सहकर्मी छिन भने ।

यदि यस्तो जाडोमा संगिनी साथमै छिन भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ । पार्टनरसंग टासिएर अंगालोमा बाधेर चुम्दै परस्त गर्न सकिन्छ ।

जाडोयाममा सहवास गर्ने केहि उपाय

१, सेक्सको मतलब शरीरमा कपडा नहुनु हो तर जाडोमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाइले आफ्नो पार्टनरलाइ तयार पार्नु पर्दछ ।

२, बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक ग्लास तयार पार्नुहोस । रेड वाइन कामुत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाइलाई गर्मि पैदा गर्दछ र दुइ जनाबीचको मायालाई थप उत्साहित पर्दछ ।

३, दिनभर अफिसको कामको थकानका कारण तपाइ सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाइको थकान कम हुन् जान्छ र सेक्सको लागि तयार हुन् सक्नु हुनेछ ।

४, यौन जीवन सुखद बनाउनको बिछ्यौनको पनि महत्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपाइलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपाइको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ ।

यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार