बैसाख २०, २०८३ आइतबार May 3, 2026

रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशमा रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त भएका छन् । देशको उत्तरपूर्वी क्षेत्र कोक्स बजार जिल्लामा रहेको शरणार्थीको शिविरमा भएको आगलागीमा केही शरणार्थी घाईते भएका छन् ।

सन् २०१७ मा म्यानमारमा सेनाको दमनपछि लाखौं शरणार्थी सिमावर्ती जिल्ला कोक्स बजारमा शरण लिएका थिए । आगो नियन्त्रणमा लिएको आपतकालीन विभागका अधिकारीहरुले बताएका छन् । आगलागीको कारण खुलेको छैन् ।

आगलागीपछि धेरै शरणार्थी घरबारबिहिन भएको स्थानीय अबु तहरले बताएका छन् । कोक्स बजारमा यसअघि पनि आगजनी हुँदा १५ शरणार्थीको मृत्यु भएको थियो । आगजनीमा १० हजार झुपडी जलेर खरानी भएका थिए । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार  कोक्स बजारको शरणार्थी शिविरमा बढीमा नौ लाख शरर्णाी छन् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार