असार २३, २०८२ सोमबार July 7, 2025

७ सय ५६ मेगावाट तमोर जलविद्युत आयोजनाको संभाव्यता अध्ययन गर्न हस्ताक्षार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलसाययुक्त आयोजनाको विस्तृत संभाव्यता अध्ययन गर्न हस्ताक्षार गरेको छ।

बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र पावर चाईना जेभीसंग अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

२ वर्ष भित्र सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्ने सझदारी भएको लगानी बोर्डले उल्लेख गरेको छ। तामोर जलविद्युत आयोजनाले प्रदेश नं १ को ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लालाई समेट्छ।

बोर्डले गतवर्ष चैतमा लगानी सम्मेलनमा तामोर जलसाययुक्त आयोजना शोकेसमा राखेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया