काठमाडौंः आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३२ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ८९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया