बैसाख २२, २०८३ मंगलबार May 5, 2026

देशलाई संकटतिर लैजान खोजिएजस्तो देखिन्छ : रामचन्द्र पौडेल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीनले दिएको प्रतिक्रियालाई कसरी लिनुभएको छ ?

चीनले दिएको प्रतिक्रियाले शक्तिराष्ट्रहरू आमनेसामने नै भएको देखियो । एमसिसीविरोधी आन्दोलनमा उहाँहरू छिरेको यसले प्रस्ट गर्छ । चीनको हात रहेछ भनेर अमेरिकाले भनिरहेको थियो । अहिले चीनको हात छ भन्ने संकेत यसले दिन्छ । जेसुकै भए पनि नेपालको हितमा रहेको विषयमा दुई शक्तिहरू क्रियाशील हुनु राम्रो होइन । नेपालले आत्मविश्वासका साथमा आफ्नो विकासका लागि आफूलाई चाहिने सहयोग लिने हो, अनावश्यक सर्तलाई हामी मान्दैनौँ भन्ने हो ।

यसले उत्पन्न गर्न सक्ने संकटबारे कसरी सोच्नुभएको छ ?

देशलाई संकटतिर लैजान खोजिएजस्तो देखिन्छ । यसले मुलुक संकटतिर गएजस्तो देखिन्छ ।

चीनले प्रतिक्रिया जनाएपछि दलहरूलाई अगाडि बढ्न कुनै समस्या हुन्छ कि हुन्न ?

संकटतर्फ लान खोजिएको छ, तर हामीले जान दिन हुँदैन । हामी सधैँ गरिब भएर बस्ने कुरा पनि त आँउदैन । हाम्रा पार्टीका नेताहरू सबै सुतुरमुर्ग बनेर बस्न पनि हुँदैन अब ।

यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

आत्मविश्वास आवश्यक छ । नेपालसँग नै आत्मविश्वास आवश्यक छ । हामी अनावश्यक सर्त मान्दा पनि मान्दैनौँ । तर, हाम्रो हितमा आउने आर्थिक सहयोग हामी नलिएर छाड्दा पनि छाड्दैनौँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार