बैसाख २१, २०८३ सोमबार May 4, 2026

बेलातयी महारानी एलिजावेथलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ ।

९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको,  तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।

उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया