बैसाख २१, २०८३ सोमबार May 4, 2026

युक्रेन संकट : रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् । बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो । साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ ।

बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो ।
उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया