भाद्र २७, २०८३ शनिबार September 12, 2026

नारीका चार चरित्र, को कति सेक्सी ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ :

पद्यमिनीको लक्षण-

पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् । तिनको पुष्पझैं अंग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यनिी कहिन्छन् । उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत-जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं ढल्की-ढल्की बिस्तारै हिंड्ने, नाच-गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल-पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको लक्षण-

चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको शरीर हुन्छ । यिनीहरु सम्भोगमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् । स्तन ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चंचल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै कठोर स्तन भएकी , कपालको केश काला र लामा भएकी, नाच-गान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् । चित्रिणीको योनि बाटुलो हुन्छ र मदन-जल बढी बग्दछ । लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चुम्बन र मर्दन आदि मन पराउने, मोटा-मोटा तिघ्रा भएकी, मीठो-मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र-बस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको योनि बाटुलो र अग्लो तथा मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने यस्ता लक्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।

शंखिनीको लक्षण-

शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । ठूला र कठोर स्तन एवं शरीरबाट क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा, मसिनु बोली, जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् । शरीरबाट विचित्र प्रकारको दुर्गन्ध आउने नारी शंखिनी कहिन्छन् । चाक्लो र ठूलो नितम्ब हुने र योनिमा बढी राैं हुने, कामजल थोरै निस्कने तथा समागम गर्दा नखक्षत गर्ने एवं शरीर बढी तातो रहन्छ । ती पित्त प्रकृतिका, ठीक्कको आहारा भएका, गर्दभझैं बाणी-कर्ण-कटु हुने एवं कपटी र पापी विचार भएका स्त्री शंखिनी कहिन्छन् ।

हस्तिनीको लक्षण :

हस्तिनी नारीहरु दिन-रात सम्भोगको इच्छा गर्ने र अग्लो शरीर भएका हुन्छन् । गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा सानो तथा मोटो भएका, आँखा राता-राता र विशाल, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी र फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, शरीरबाट विचित्र प्रकारको गन्ध आउने, पर-पुरुषसँग सम्भोगको मौका खोजिरहने, ठूलो नितम्ब हुने, कर्कशा, धेरै रिसाहा, आैंलाहरु बांगा-टिंगा भएको र डल्लो-मोटो तिघ्रा भएको, रजमा हात्तीको मदझैं गन्ध आउने, भगमा खस्रो मोटो र बाक्लो रौ भएकी, योनी ठूलो र गहिरो हुनाले सम्भोगमा कहिल्यै सन्तुष्ट नहुने । देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै बशमा राख्न बाध्य हुनुपर्ने, जसलाई पनि डर-भय नमानी मनपरी बोल्न अघि सर्नेे स्त्रीलाई हस्तिनी भन्दछन् । न्यूजअभियानबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेती प्रादेशिक अस्पतालको विस्तारित सेवा असोज १ देखि सुरु
२०८३ भाद्र २७, शनिबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
२०८३ भाद्र २७, शनिबार
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
कानुनमा लेखिएका उपलब्धि कार्यान्वयन नभएसम्म अनुभूति हुँदैन : समीक्षा बास्कोटा
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार