कार्तिक २८, २०८३ शनिबार November 14, 2026

बढ्यो सुनको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साताकाे पाँचाैं काराेबार दिन आज सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ।

सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढी तोलाको ९८ हजार नौ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँ ताेकिएकाे छ।

सुनकाे मूल्य बढ्दा चाँदीको मूल्य भने घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार ३५० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया