बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता, उपसभामुखबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ ।
दुई नेताबीच समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको छ । द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायतका विषयमा ओली दाहालबीच महत्वपूर्ण छलफल भएको बालुवाटार श्रोतले बताएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमार्फत सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध चयन हुने भए पनि उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने नेकपाले तय गरिसकेको छैन ।

उपसभामुखका लागि प्रमुख विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दाबी प्रस्तुत गरेका छन् । अध्यक्ष दाहाल उपसभामुखको जिम्मेबारी कांग्रेसलाई र ओलीले राजपालाई दिन चाहेको चर्चा राजनीतिक वृत्तमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार