मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

शनिवार थप ११ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालमा गत २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर ३३६० जनामा गरिएको नमूना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् भने सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया