बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

नेकपा केन्द्रीय कमिटी बैठकमा घण्टी बजाउने जिम्मा महासचिव पौडेललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बुधबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समय जनाउको घण्टी बजाउने जिम्मा महासचिव विष्णु पौडेलले पाएका छन्।
नेकपाले छलफलका लागि केन्द्रीय सदस्यहरुलाई १५ समूहका विभाजन गरेको थियो। समूहका टोली नेतालाई रिपोर्ट प्रस्तुत गर्न २० मिनेट समय उपलब्ध गराइएको छ। उक्त समय पूरा भएपछि घण्टी बजाउने कामको जिम्मा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट पौडेललाई दिइएको हो।

अहिले नेकपाका तीन आयोग निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ नागरिकका प्रमुखले आफ्नो धारणा राखिरहेका छन्। उनीहरुलाई १० मिनेट समय उपलब्ध गराइएको छ। त्यसपछि नेकपा सचिवालय सदस्यहरुले बोल्ने कार्यसूची छ।

बुधबारदेखि सुरु भएको बैठक सम्भवतः आइतबार सकिने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहले दिए बुद्धजयन्तीमा शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार