असार २४, २०८२ मंगलबार July 8, 2025

त्रियुगा नगरपालिका प्रमुखमा काँग्रेसका वसन्त बस्नेत निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार वसन्त बस्नेत निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भागवत राउतलाई २ हजार ८६ मतान्तरले पराजित गरेका हुन् ।

त्रियुगामा ४० हजार १ सय ३७ मत खसेकोमा बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याएका थिए भने राउतले ११ हजार ८ सय ७३ मात्र मत प्राप्त गरेका थिए ।

उपमेयरमा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छन् । राईले नेपाली काँग्रेसका उम्मेदवार सरिता राईलाई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेका थिए । महेश्वरीले १३ हजार ७ सय ३ मत ल्याएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी सरिताले ११ हजार ९ सय ८१ मात्र मत प्राप्त गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार