कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी पदमा बढुवा सिफारिस (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् । अन्यमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, लगायत रहेका छन् ।

हेर्नुहोस् पूरा सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया