काठमाडौंः राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय हुने अनुमान गरिएको छ ।
यद्यपि संसद सचिवालयले यसालाई आजको मुख्य विषय भने बनाइसकेको छैन ।
प्रतिनिधिसभामा भने बजेट पारित भइसकेको स्थिति छ । यता राष्ट्रिय सभामा भने बजेटमाथिको छलफल सकिएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया