कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

चिनियाँ नेता लिउ र परराष्ट्रमन्त्री खड्काबीच सिंहदरबारमा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ ।

लिउले आज (आइतबार) अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा दुई पक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौँ आएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया