कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सशस्त्रका ८९ जना इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस, को-को छन् बढुवा सूचीमा (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सशस्त्र प्रहरी बलका ८९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) एवं सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरू सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपालको बढुवा समितिको शुक्रबार बसेको बैठकले साधारण समूह, साधारण उपसमूहका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको सूचना बढुवा समितिका सदस्य सचिव डीआईजी बिदुर खड्काद्धारा जारी गरेका हुन् ।

यस्तो छ बढुवाको लागि सिफारिस गरिएकाहरुको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया