असार २४, २०८२ मंगलबार July 8, 2025

सामसुङले सार्वजनिक गर्‍यो दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सामसुङ त्यो कम्पनी हो जसले पहिलोपटक फोल्डिङ स्मार्टफोन सार्वजनिक गरेको थियो। गतवर्षको सेप्टेम्बर महिनामा सामसुङले ‘सामसुङ ग्यालेक्सी फोल्ड’ फोल्डिङ फोन सार्वजनिक गरेको थियो।

सामसुङले यसैहप्ताको मंगलबार दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक गरेको हो।

अमेरिकाको सान फ्रान्सिस्को शहरमा ६.७ इन्चको डिस्प्ले भएको फोन सार्वजनिक भएको छ। यो फोन पर्पल, ब्ल्याक र गोल्ड कलरमा प्राप्त गर्न सकिनेछ।

फेब्रुअरी १४ देखि अर्थात् शुक्रबारदेखि यो फोन उपलब्ध हुनेछ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार