असार २४, २०८२ मंगलबार July 8, 2025

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं . सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यो अहिले सम्मकै उच्च हो। तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ केजीमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया