श्रावण २७, २०८३ बुधबार August 12, 2026

नेपाल टेलिकमको तीज अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड भ्वाइस र डेटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ । भदौ १७ गतेसम्म सञ्चालन हुने यो अफरमा डेटा प्याक र डेटा प्लस भ्वाइस प्याकका स्किम ल्याइएको छ ।

यसअन्तर्गत ९८ रूपैयाँमा तीन दिनसम्मका लागि ६ जीबी डेटा र २९४ रूपैयाँमा १० दिनसम्मका लागि २० जीबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले ४९ रूपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड र भ्वाइस सेवा लिन पाउने छन् ।

*1415# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार