कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सुरक्षा र सौगातको ‘कुरै कुरामा’ दिपेश र अन्जनाको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गीतकार ध्रुवप्रसाद अम्गाईको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको स्वर रहेको गीतमा दिपेश परियार र अन्जना राउतको अभिनय छ ।

सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीतको भिडियो एम थ्री मिडिया नेपाल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

गीतकार अम्गाई समाजसेवी र राजनीतिज्ञ समेत हुन् । एकपछि अर्को हिट गीतहरु लगातार स्रोतासामु पस्किरहेका अम्गाईं विगत २० वर्षदेखि प्रवासमा बस्दै आएका छन् ।  अम्गाईंका चार दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

जमानत गुमायौ, मिलनमा विछोड, आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा, माया हे माया, माया तिरिरिरी उनका चर्चित गीत हुन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार