कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गायक सुरेश र दीपाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् ।

मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन, राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ ।

‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेका छन्। ‘फकाउदनि रिसाउने ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार