वैशाख ४, २०८१ मंगलबार April 16, 2024

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका–५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित बुधबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशैभर पुग्यो पाठ्यपुस्तक
२०८१ वैशाख ४, मंगलबार
राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल
२०८१ वैशाख ४, मंगलबार
गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चको आदेश
२०८१ वैशाख ४, मंगलबार
स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनुपर्छ: राष्ट्रपति पौडेल
२०८१ वैशाख ४, मंगलबार
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री दाहाल
२०८१ वैशाख ४, मंगलबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुई दिनभित्र पुनः दाबी गर्न आव्हान
२०८१ वैशाख ४, मंगलबार
अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट
२०८१ वैशाख ४, मंगलबार