श्रावण १७, २०८३ आइतबार August 2, 2026

गायिका हिरा नेपालीको ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ ।

नेपाली हरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ ।

हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन, विनोद बमको सम्पादन तथा श्याम विसीको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी , अस्मि, अलि , लक्ष्मी र शम्शेरको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति (पत्रसहित)
२०८३ श्रावण १७, आइतबार