श्रावण १७, २०८३ आइतबार August 2, 2026

किरण केसी क्रोधीको म्यूजिक भिडियो ‘बिहान उठ्दा..’ मा आनन् र रश्मीको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गीतकार किरण केसी क्रोधीद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘बिहान उठ्दा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आलोक श्रीद्वारा संगीतबद्ध उक्त गीतमा रूपक दोटलको स्वर सुन्न सकिन्छ । महाराज थापाले यो गीतमा संगीत संयोजन गरेका छन् ।

उक्त गीतको म्यूजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् ।

सुजन श्रेष्ठद्वारा छायांकन गरिएको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोमा आनन सिंह तथा रश्मी श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति (पत्रसहित)
२०८३ श्रावण १७, आइतबार