मंसिर २०, २०७९ मंगलबार December 6, 2022

गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले पन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् ।

खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया