काठमाण्डौंः पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी भारी मतका साथ विजय हुनु भएको छ । बिहिबार राती सकिएको मतगणनामा चौधरीेले २९ हजार ४ सय ९५ हजार मत प्राप्त गरेर बिजय हुनु भएको हो ।
कांग्रेस उम्मेदवार चौधरीका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गर्नु भएको छ । त्रिपाठीलाई नेकपा एमालेको समर्थन रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया